Np

NP

Nepal

country in South Asia

NP
https://12r.uk/np/

नेपाली भाषा

नेपालको भारोपेली भाषा

नेपाली भाषा नेपालको सम्पर्क भाषा तथा भारत, भुटान र म्यानमारको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो। यो भाषा भारोपेली भाषा परिवार समूहमा पर्दछ। यो भाषा नेपाल र भारतको आधिकारिक (सरकारी कामकाजको) भाषा पनि हो।[५] खासगरि सन् १९९० पछि लाखौं संख्यामा नेपालीहरू आप्रवासीका रूपमा विदेशिन थालेपछि अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, युरोपेली सङ्घ र खाडी मुलुकहरूमा नेपाली भाषीहरू छरिएका छन्। नेपालका करिब आधा जनसङ्ख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन्। देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णमाला छन्। स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा ३६ वटा वर्णहरू रहेका छन्।[६]

https://ne.m.wikipedia.org/wiki/नेपाली_भाषा